पूर्व निर्धारित परीक्षाहरु नरोक्ने

६ बैशाख २०७८, सोमबार १८:२७

काठमाडौं – सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड सम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको हो ।

त्यसबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।

Next Post

ऐतिहासिक धरहराटावरकाे निर्माण कार्य पुरा

६ बैशाख २०७८, सोमबार १८:२७
काठमाडौं – बैशाख १२ गते गएकाे विनासकारी भुकम्पले  ऐतिहासिक धरहरा ध्वस्त भएकाे थियाे । भुकम्पले  भत्काएकाे  ऐतिहासिक धरहराटावरको पुनःनिर्माण कार्य पूरा भएको छ । धरहरा पुनःनिर्माण कार्य सकिएलगत्तै रङ्ग लगाउने काम भइरहेको छ । धरहराको वैशाख ११ गते ११ः०० बजे उद्घाटनको तयारी गरिएको छ । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य […]