प्रतिनिधि सभाको बैठक विपक्षी दलले अवरोध

मिसन न्यूज ३० बैशाख २०८३, बुधबार १२:५३

काठमाडौं । प्रतिनिधि सभाको बैठक विपक्षी दलले अवरोध गरेका छन्। सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री जवाफ दिन नआएपछि विपक्षीले उठेर विरोध जनाएका हुन्।

प्रधानमन्त्रीको सट्टा सभामुखले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न समय दिएपछि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका हुन्।

Next Post

एलन मस्कका छोरा राजकीय कार्यक्रममा देखिएपछि भाइरल

३० बैशाख २०८३, बुधबार १२:५३
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको तीन दिने राजकीय भ्रमणमा बेइजिङमा छन् । हिजो औपचारिक स्वागत,भेटवार्ता, राजकीय रात्रिभोज र केही स्थानको घुमघाम गरेका छन् । आज भ्रमण पूरा गरेर स्वदेश फर्कंदै छन् । राष्ट्रपतिको भ्रमण टोलीमा डेढ दर्जनको संख्यामा अमेरिकी ठूला कम्पनीका मालिक, प्रमुख कार्यकारी र डलर अर्बपतिहरु छन् । […]