सरकारले उठाउनुपर्ने माक्सवादी कदमहरु

१६ श्रावण २०७५, बुधबार १०:३०

ललिजन बम – वर्तमान नेपाली राजनीतीक परीवेशमा मुलत नेपाल कमयुनिष्ट पार्टी (नेकपा )को सरकार र सम्विधान कार्यनयनको ऐतीहासीक उपलबधीको रक्षा र संमृद्र नेपाल सुखि नेपालीको परीकल्पना राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्वन्धमा सुद्रीकरण संसदीय माक्र्सवादको प्रयोग सम्वनधमा देश विदेशमा चचा र परीचचा भईरहेकै सन्र्दभमा वतर्एमान सरकारले देखाउनु पर्ने माकर्सवाद विचारका आधारमा केही सैद्धान्तीक सत्ता परीचालनका सवाल हरुवारे प्रस्तुत गर्न चाहान्छु ।

मुलुक यतीवेला गणर्तन्त्रमा प्रवेश गरीसकेको छ् । अझै भन्नुपर्दा यो मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीको सरकारले गरीरहेको छ । यो सरकारले आफ्नो कार्यकालमा नेपाल राष्ट्र र नेपाली जनताका महत्वपुर्ण कार्यभार हरु पुरा गर्न पर्ने ऐतिहािसक जिम्मेवारी आएको छ । एसिया मुलुकै  नेतृत्व गरिरहेको कम्यूनिष्ट पार्टि (नेकपा) र वर्तमान सरकार नेपाली जनता र विश्व समुदायको अगाडी लोकतान्त्रीक विधिबाट संसदीय माक्र्सवादको उदय र नया“ विचारको प्रतिभिम्म यस्को प्रमुख दायित्व रहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनितीक परिस्थिती लाई निहाल्ने हो भने साम्राज्य पुजीबादी र क्षेत्रीय विस्तारवादी भु–राजनितिक पभुुत्र्व कायमै छ ।

विश्व साम्राज्यवाद र क्षेत्रीय विस्तारवादी अर्थ – राजनीतिकले सानातीना र कमजोर राज्यमाथी पुजिपति वर्ग वा घरेलु प्रतिक्रियावादी शक्रिहरु वलिया देखीन्छन । वर्तमान नेपाली समाजको प्रधान अन्तरविरोध को पहीचान गरी राज्यसत्तामा द्रन्द्रवादका नियमहरुको प्रतिष्ठापन गर्न जरुरी छ । नेपाली जनताले गरेका राजनीतीक क्रान्तिहरुको उपलव्धी भनेको वर्तमान सरकारलाई मानीएको छ । सामान्य अर्थमा क्रान्ति भनेको परिवर्तन हो । राजनीतिक भाषामा एउटा वर्गको हातमा रहेको राज्यसत्ता अर्को वर्गको हातमा जानु हो । नेपाली जगमा उभियको सामन्र्तवाद , र दलाल पुजिपार्टी वर्गको हातमा रहेको राज्यसत्ता नेपाली जनताको बलीदानी र विवेगवाट नयाँ वर्ग र नयाँ पार्टी को नेतत्वमा सरकार निमार्ण भयको छ । त्यसकारण वर्तमान सरकार सामान्तवाद र दलाल पुजीवाद लाई उल्मुलन गर्ने र जनताको जनवादी क्रान्तिको नेतृत्व गर्ने वगिर्य रुपमा सर्वहारा श्रमजीवि र राजनितिक रुपमा माक्र्सवाद –लेलिनवादको मार्गदशनमा चल्ने राजनीतिक पार्टी हो ।

बर्तमान सरकार भनेको कम्युनिष्ट सरकार हो । अहीलेको सरकार नयाँ वर्गको राजनीतिक प्रतिनिधित्व गर्ने र जनवादी क्रान्ति लाई सम्पन्न गर्नका लागि समाजवाद उन्मुख अर्थतन्त्रको वितरण र सर्वहारा श्रमजिवी वर्गको मुक्ति गर्नु यसको प्रमुख दायित्व हो । नेपालमा नेपालि जनताले लोक तान्त्रिक आन्दोलन र सर्वहारा मुक्तिका लागि गरिएका क्रान्तिवाट आज देश गणतन्त्रमय वनेको छ । सामन्तवाद तथा दलाल पुजिवादीको विरुद्ध नेपालि सर्वाहारा श्रमजिवी जनताको पक्षधर माक्सवादी विचारका आधारमा क्रान्ती सम्पन्न भएको छ आज यिनै माक्र्सवादी विचारका आधारवाट सरकारको नेतृत्व गरिरहेकाले विशुद्ध घरेलु प्रतिक्रिया वादी दलाल पुजिपति हरु वर्तमान सरकारलाई असफल बनाउन दाउपेशमा लागि रहेका छन । राष्ट्रिय तथा अन्तराष्ट्रिय पुजिवादी शक्ति नेपालकोे कम्युनिष्ट सरकारलाई असफल वनाउने प्रमुख रणनितिमा जुटिरहेका   छन ।कम्युनिष्टको सरकारलाई असफल वनाउन र जनताका काम कारवाहीलाई अवरुद्ध पार्न हरेक किसिमका राजनितिक षडेन्त्रहरु बनिरहेका छन जनताले चुनेका जनप्रतिनिधिको अधिकारलाई हनन गरिरहेका छन ।

उल्टै लोकतन्त्रवादी कहलाउदा नेपाली जनतावाट चुनिएका संघिय संसदको वहुमतलाई दम्मको सरकार भनेर अधिनायकवाद भयो भनेर कराउन थालेका छन । लोकतन्त्रमा एउटा सत्ता पक्ष र अर्काे प्रतिपक्ष हुनु सोभाविक हो तर प्रतिपक्षले पनि जनताको म्यान्नेटको कदर गरिनु   पर्छ । वर्तमान सरकार निर्माण भएको ५ महिना जति भयो तर पुर्वाग्राही ढंगवाट प्रतिपक्ष हारको मनस्थितिवाट जनताको सदन लाई अवरुद्ध पार्ने जस्ता प्रतिक्रिया वादी चरित्र उदाङ्गो पारेको छ । डा. गोविन्द्र के.सी. अन्सन वसेको कुनै नयाँ कुरा होईन १५ पटक सम्म अन्सन भइसक्यो । तर १४ पटक सम्म अन्सन वस्दा कुनै राजनितिक पार्टिले किन आन्दोलन गरेन ? तर आज डा. गोविन्द्र के.सी.को मुद्धालाई प्रमुख वनाएर राष्ट्रिय राजनितिकमा आँच पुर्याउने षड्यन्त्र उसको सामान्तवादी तथा दलाल पुजीवादीको चरित्र हो सत्तावाट नेपालि जनताले किनारा लगाएका शक्ति हरु आज रोडमा कराउन थालेका छन ।नेपालि जनताले जसलाई तिरस्कार गरिएका छन । आज उनै शक्तिहरुको गडजोड वनाएर जनताको सरकारलाई असफल वनाउने सपना देखिरहेका छन ।

एसिया कै शक्तिशाली कम्युनिष्ट पार्टी र सकारको नेतृत्व गरिरहेको वर्तमान नेतृत्व लाई आक्रर्मक शैलीवाट प्रतिपक्ष उभिएको छ । जनताले दिएको म्यान्नेट अनुसार वर्तमान सरकारको वहुमतलाई दम्म भनेर प्रतिवादी गरिरहेको छ । नतः जनताको म्यान्नेटलाई स्वीकार्ने पक्षमा छ नत लोकतन्त्रको मुल्यमान्यतालाई बुझ्न सक्नेछ । केवल नेपालको कम्युनिष्ट सरकारलाई जनताको म्यान्नेट अनुसार चल्न नदिन घरेलु दलाल पुजिपति वर्ग र प्रतिक्रिया वादि शत्तिहरु पुरै आगो भएर जलि रहेको छ । हजारौ वर्ष देखि बर्मलुट पार्दै आयको सामन्ती वर्ग र दलाल पुजिपाति वर्ग आज सत्ता भन्दा बाहिर रहदा तिलमिलाई रहेका छन । आज नेपाली राजनिति र सत्ताको परिवर्तनले मुलुकमा वर्गिय राजनितिक ध्रु्रविकरण भयको छ । वर्तमान सरकार र कम्प्यूनिष्ट पार्टीले माक्र्स वादका र्निदृष्ठ सिद्धान्तहरु यसै सत्ता मार्फत, लागु गरिनु पर्छ । दुइ वटा वर्ग विचको संघर्ष निरन्तर समाजबाद सम्म कायमै रहनेछ त्यसकारण वर्तमान सरकारले वर्गिय पक्षधरका आधारमा राजनितिक कदम उठाउनु पर्छ अनि मात्र माक्र्सवादको गन्तव्य स्थानमा पुग्न सक्ने छ ।

शसक्त वर्गिय पक्षधरताको आधारमा राज्यका हरेक निति नियमको परिपुरक बनाउन आवश्यक छ । नेपालका प्रतित्रिया वादि शक्ति र दलाल पुजिपति बर्ग को सवै भन्दा डरको विषय कम्यूनिष्ट सर्वहारा अधिनायक वादको आलोचना र आरोप गरिरहेका छन । लोकतन्त्रका लागि लड्दै आयका कम्यूनिष्ट पार्टिका नेतृत्व लाई अधिनायक वाद को आशंका गरिरहेका छन । किनकी कम्यूनिष्ट सर्वहारा अधिनायक वादलाई स्विकार गर्छन । भनेर त्यो डर त्रासबाट सरकार नचल्नु पुर्व आरोप लगाउदै आईरहेकै विषय हो । प्रतिक्रिया बादि आशंका हुनु स्वभाविक हो । एउटा वर्गले अर्को वर्गको राजनिति लाई कहिलै स्वीकार युक्त हुन सक्दैन । कुनै व्यक्ती साज्यमा अधिनायक हुन सक्दैन । तर जनताले दिएको म्यानिट अनुसार राज्य सर्वहारा वर्गको लागि अधिनाएक बाद अनिवार्य हुन्छ ।

सर्वभौम सत्ता नेपालि जनतामा निहित छ । नेपालि जनता नेपालको संविधानका सर्व सक्तीमान छन । त्यसैले यस संविधानले दिएको अधिकार लाई प्रयोग गर्नु कुनै अधिनाएक होईन । बरु प्रतिक्रिया बादि सोच हो । नेपालि जनताले तिरस्कार गरिएका दल र व्यक्तिहरु घोडाको थोलो छडिएला अनि खाउला भने जस्तै भएर राजनितिक गरिरहेका छन । नत उनिहरुका राजनितिक कार्य दिशा छ । नत्र उनिहरुको गन्तब्य नत उनिहरु सँग भिजन जव राजनितिक अर्कमर्णतामा पसिसकेका केही दलले आफ्ना रानितिक मुदा के हुन अत्तोपत्तो छैन । आज प्रमुख एजेण्डा बनेको छ । डा।गोविन्द्र केसीका मागहरु मागहरु जसमा – आन्दोलनमा लागीरहेका छन् । दलाल पुजीवादी राजनीतिक पार्टी हरुलाई नेपाल जनता ले ठाउको – ठाउ राखिदियका छन् । त्यसकारण वर्तमान कम्युनिष्ट पार्टी र सरकार नेपाली जनताका आस्थाका केन्द्र वनेका छन् । नेपाली जनताले दिएकोख अभिमतको आधारमा नेपालमा पुर्ण गणतन्त्रको घोषणा हुनुपछि पुर्ण गणतन्त्रमा राज्यका हरेक निकार्यमा सर्वहारा वर्गको अधिनायकत्व कार्यमा गरिनुपर्छ ।

वर्तमान सरकारले संसदीय माक्र्सवादको प्रयोग लोकतान्त्रिक विधिवाट कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकार मात्र भएर हुदैन तर कम्युनिष्ट सरकारले गर्नु पर्ने मुख्य सैद्घान्तिक विषय भनेको माक्र्सवादी अभ्याश र रुपान्तरण हो । संसदीय अभ्याश र लोक्तान्त्रिक पद्रतिको विकासमा माक्र्सवादी पद्घति को विकास अली कमजोर देखियको छ । लोकतान्त्रिक मुल्य र मान्र्यताको पद्घती संग संगै माक्र्सवादी वर्तमान सरकारले माक्र्सवादी दृष्टिकोण वाट राज्य संचालन गर्नु पर्दछ ।

संसदीय माक्र्सवादको प्रयोग सहीत ढंगवाट दीसा निर्देशित हुन सकेन भने प्रतिकृयावादी शक्ती वलीया वन्न सक्ने खतरा पनि रहेको छ । नेपाली जनतालाई समृद्ध र सुखि नेपाली बनाउने वर्तमान सरकारको परीकल्पना तव मात्र पुरा हुन सक्छ् । जवसम्म नेपाली समाजको प्रधान अन्तर विरोधका पहीचान गरी समग्र अर्थतन्त्र र राज्र्य यन्त्रलाई जनवादी वा जनम्ुखी चरीत्रको विकास गर्न जरुरी हुन्छ । अहीलेको नेपाली पुजिवादको चरीत्रदलाल तथा अनुत्पादक कार्य सैलीवाट वितरक हुने पुरानो परम्परा नै कायमै छ ।

दलाली गर्ने अनुत्पादक क्षेत्रमा लगानी गर्ने पुजीको चरीत्रलाई पुरै रुपान्तरण गरी नया“ नेपालको परीकल्पना गरीनु पर्छ । जनवादी राज्यसत्ताको कार्य सैलीवाट अर्थतन्त्रको विकास गरीनु प्रर्छ । नेपाली राज्यसत्ताको चरीत्रलाई परीवर्तन गर्न माक्सवादी सैदान्तीक आधारबाट राज्यका हरेक निकायलाई रुपान्तरण गर्न जरुरी छ । देश परीर्वतन भयको हुन्छ । राज्य सत्ता र वर्ग परीवर्तन भयको हुन्छ तर पुरानो राज्य ब्यस्थाका आस्पासे हरु परीर्वतन भयका हुदैनन् । पुरानै आनीवानी र कार्यशैलीवाट राज्य संचालन गर्न खोजीरहेका हुन्छन । त्यस कारण राज्यसत्ता पुर्णरुपमा परीर्वतन गर्नकालागी वर्तमान सरकारले सैदान्तीक कदम उठाउनु जरुरी हुन्छ ।  बम नेकपा ( एमाले ) तत्कालिन जिल्ला कमिटी सदस्य हुन ।

 

Next Post

बन्दी लाइ फलफुल बितरण गरेर मनाए बमले जन्म दिन

१६ श्रावण २०७५, बुधबार १०:३०
कालिकोट–जिल्लाको अग्नी ज्वाला टेक्निकल ईन्ष्टिच्युटका प्रोपराइटर पबन बमले आफ्नो जन्म दिन जिल्ला कारागारका कैदिहरुलाई फलफुल बितरण गरी मनाएका छन् । अग्नी ज्वाला टेक्निकल ईन्ष्टिच्युटका प्रोपराइटर पबन बमले आफ्नो २२ बर्ष पुरा भई २३ बर्षमा प्रबेश गरेको उपलक्क्षमा जिल्ला कारागारका कैदिहरुलाई फलफुल बितरण गरेका हुन् । जिल्ला कारागार कालिकोट का जेलर दल […]

You May Like