सिन्डीकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत

२१ बैशाख २०७५, शुक्रबार १४:३६

काडमाडाैं – गृहमन्त्री रामबहादुर थापाले देशभर सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै सिन्डिकेट धारी यातायात व्यवसायीहरू पक्राउ पर्न थालेका छन्।

गृहमन्त्रीको निर्देशनपछि पश्चिम नेपाल बस ब्यवसायी संघ, सगरमाथ यातायात व्यावसायी संघ, हिमाल यातायात व्यावसायी संघ, मेची बस व्यावसायी संघ लगायतका यातायात व्यावसायी संघका पदाधिकारीहरूलाई प्रहरीले नियन्त्रणामा लिएको छ। मन्त्री थापाले जिल्ला प्रशासन कार्यलयलाई पत्राचार गर्दै सो निर्देशन दिएका हुन्।

Next Post

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला प्रहरी कठ्गेरामा

२१ बैशाख २०७५, शुक्रबार १४:३६
काठमाण्डौ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन्। सिटौलालाई महासंघको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा रिपोर्टस् क्लबको कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सादा पोसाकमा आएका प्रहरीले सिटालालाई पक्राउ गरेर महानगरिय प्रहरी परिसर टेकुमा लगेको छन्। महासचिव सिटौला पक्राउ परेलगत्तै महासंघका अध्यक्षले व्यवसायीलाई तर्साउनका लागि […]