काठमाडौं, १७ माघ । नेकपा (एमाले)का बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ ।
भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिए ।
आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो ।
उनलाई थप उपचारका लागि आज बिहान काठमाडौं ल्याउने तयारी हुँदाहुँदै सोही अस्पतालमानै निधन भएको हो । एमाले नेता पालको श्रीमती र दुई छोरा छन् ।
Next Post

फेक ब्रेकिङ न्युजको विषय संसदमा उठ्यो
१७ माघ २०७३, सोमबार ०४:२३
काठमाडौं— अनलाइन र सामाजिक सञ्जालबाट हुने ‘फेक’ समाचारको विषय पेचिलो बन्दै गएको बेला यो विषयबारे सोमबार संसदमा बहस भएको छ। ‘आजभोलि सञ्चार माध्यममा ब्रेकिङ न्युजको नाउँमा तथ्यहीन, सत्यदेखि टाढा, हतारको समाचार पस्केर भ्रम सिर्जना गर्ने प्रवृत्तिले ठाउँ पाउन थालेको छ। यसबाट टिआरपी बढ्ला तर के के यसरी देश बन्ला?’, उनले […]
You May Like
-
१ पुष २०७४, शनिबार १४:२९
चुनाव हारे पनि राजनीति हारेको छैन : महामन्त्री शाही
-
१६ पुष २०७५, सोमबार २१:४४
मदन भण्डारी फाउन्डेसनद्धारा अग्नी पीडित लाई राहत
-
१७ फाल्गुन २०७९, बुधबार १५:०५
मिसन ग्रासरुट: एमाले नेता शाही जुम्लाका गाउँगाउँमा
-
२२ श्रावण २०७५, मंगलवार १८:४६
ऊर्जामन्त्री पुन पुगे मौसम विभागको निरीक्षणमा, होला त क्षेत्र विस्तार ?
-
१९ जेष्ठ २०७४, शुक्रबार १३:४७
ललितपुरको मतगणना विवादः अदालतले दियो कारण देखाउ आदेश
-
२६ बैशाख २०७५, बुधबार ०७:०८
खल्ती बजेट पुर्याउन अर्थमन्त्रीलाई सकस : ‘नदिएर हुँदैन, दिन पुग्दैन’

