नवलपरासी, १६ माघ । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले देशलाई आर्थिक समृद्धीतिर लैजानुपर्ने बताएका छन् । संगठनकाे काममा नवलपरासी पुगेका शाहीले देशको आर्थिक रुपान्तरणका लागि तरुण दल नै अग्रसर हुनु पर्ने बताए । अार्थिक समृद्धिबिना मुलुक अगाडि नबढ्ने भन्दै यसका लागि तरुण दल परिचालन गर्ने उनले बताए । अार्थिक रुपान्तरणबाटै युवाहरुलाई नेतृत्वमा स्थापित गर्न सकिने महासचव शाहीकाे तर्क छ । देशमा उद्यमशीलताका निम्ति पनि युवाहरु परिचान गर्नुपर्ने उनले बताए । महासचिव शाहीले स्वरोजगारको अवस्था सिर्जना गर्दै देशलाई आर्थिक समृद्धि दिन सकिने समेत बताए ।
Next Post

विप्लवको ‘मर्निङ वाक’ आतंक !
१६ माघ २०७३, आईतवार १३:४५
काठमाडौं, १७ माघ । विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को भ्रष्टाचारीहरुमाथि निसाना सोझ्याउन थालेको छ । भ्रष्टाचारीहरुमाथि निरन्तर प्रहार गर्दै आएको यसले गत पुस ७ मा सर्वोच्च अदालतको पेसी कक्षभित्रै लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेको थियो । साँघु साप्ताहिकमा खबर छ– त्यसको झण्डै एकपहिना पछि माघ ६ मा विप्लवको निसानामा फेरि […]
You May Like
-
१५ चैत्र २०७३, मंगलवार १५:४७
ललितपुरमा चुनावी चर्चाः मेयरका यी हुन् दाबेदार
-
१६ जेष्ठ २०७८, आईतवार २०:११
कर्णाली प्रदेशका भौतिक मन्त्री थापाकाे पद धरापमा, फौजदारी अपराधमा सर्वोच्च तानिए
-
२८ भाद्र २०७५, बिहीबार १६:३५
पार्टी निर्णयको पर्खाइमा बामदेव, पूरा होला त सांसद बन्ने चाहना ?
-
२१ आश्विन २०७४, शनिबार १६:१९
वाम गठबन्धनले काँग्रेसलाई असर गर्दैनः महासचिव शाही
-
१६ श्रावण २०७५, बुधबार १०:१४
आवको अन्त्यमा अत्यधिक खर्च ठूलो रकम भ्रष्टाचार
-
१३ पुष २०७९, बुधबार १४:३९
एमालेकाे कर्णाली प्रदेश संसदिय दलको नेतामा कंडेल

