काठमाडौं, १७ माघ । नेकपा (एमाले)का बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ ।
भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिए ।
आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो ।
उनलाई थप उपचारका लागि आज बिहान काठमाडौं ल्याउने तयारी हुँदाहुँदै सोही अस्पतालमानै निधन भएको हो । एमाले नेता पालको श्रीमती र दुई छोरा छन् ।
Next Post

फेक ब्रेकिङ न्युजको विषय संसदमा उठ्यो
१७ माघ २०७३, सोमबार ०४:२३
काठमाडौं— अनलाइन र सामाजिक सञ्जालबाट हुने ‘फेक’ समाचारको विषय पेचिलो बन्दै गएको बेला यो विषयबारे सोमबार संसदमा बहस भएको छ। ‘आजभोलि सञ्चार माध्यममा ब्रेकिङ न्युजको नाउँमा तथ्यहीन, सत्यदेखि टाढा, हतारको समाचार पस्केर भ्रम सिर्जना गर्ने प्रवृत्तिले ठाउँ पाउन थालेको छ। यसबाट टिआरपी बढ्ला तर के के यसरी देश बन्ला?’, उनले […]
You May Like
-
२० माघ २०७३, बिहीबार ०८:४८
पुष्पकमल दाहाल र शेरबहादुर देउवा कसको भरिया बन्नुभएको छ ?
-
९ फाल्गुन २०७७, आईतवार ०९:४१
प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलनमा जाने ओलीको चेतावनी
-
१ असार २०७५, शुक्रबार १७:५५
कर्णालीको बजेट: आफ्नो गाउँ आफैँ बनाऊँको नीति, कैदीलाई सीपमूलक तालिम
-
२३ भाद्र २०७४, शुक्रबार १५:४०
भ्रष्ट्राचारका मुद्दाहरुको आक्रमक छानवीन हुनुपर्छः अमेरिकी राजदूत
-
३ माघ २०७५, बिहीबार ११:२१
अझै छैन सत्तारुढ नेकपाका नाममा ‘बैङ्क खाता’, सांसदहरूको लेबी रकम छुट्टाछुट्टै
-
१३ चैत्र २०७३, आईतवार १७:१८
उम्मेदवारको मन लोभ्याउदै, ‘न्यु मिडिया’

