कालिकाेट – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षिय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
Next Post

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्याे, संक्रमितको संख्या ६४१
२४ जेष्ठ २०७७, शनिबार १६:२१
सुर्खेत – कर्णालीमा थप ५४ जना नयाँ संक्रमित भेटिएका छन् । आईतबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६४१ जना पुगेको छ । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय […]
You May Like
-
१९ जेष्ठ २०७४, शुक्रबार १४:०२
‘च्याप्प समात्यो, ५ फन्का घुमायो,’ गोहीले खायो हात
-
८ फाल्गुन २०७५, बुधबार ०८:२१
१८ हजार ४२४ कर्मचारीको समायोजन सकियो
-
१५ माघ २०७३, शनिबार ०३:१२
हिमपात र वर्षाले अाधा कृषक दुःखी अाधा कृषक खुसी
-
२४ माघ २०७५, बिहीबार १०:१५
असारसम्म सबै स्थानीय तहमा बैंक पुग्छ : अर्थमन्त्री
-
१ मंसिर २०७५, शनिबार १०:३५
रास्काेटमा डोजर आतंकले गाउँलेको उठिवास
-
१८ आश्विन २०७४, बुधबार १२:१३
तिन पार्टीकाे चुनावमा तालमेल, लगत्तै एकीकरण

