घर खरमुक्क्त बन्दै पचालझरना गाउँपालिका

दुई सय ५० घर खरमुक्क्त

मिसनन्यूज संवाददाता ४ श्रावण २०७८, सोमबार २०:३२

कालिकोट — पचालझरना गाउँपालिकामा दुई सय ५० घर खरमुक्क्त बनेका छन । गाउँपालिकाले आफ्नो कार्य संचालनको दोस्रो वर्षबाटै गाउँपालिकाका खरले छाएका घरहरुको विवरण संकलन गरेर खरमुक्क्त गाउँपालिका बनाउने घोषणा गरे संगै गाउँपालिकामा दुईसय घर खरमुक्क्त बनेका हुन ।

आगलागीको जोखिम लाई न्युनिकरण र नमुना वस्ती बनाउने उदेश्यले खरमुक्क्त गाउँपालिका बनाउने घोषणा गरेको थियो ।
घोषणा संगै कार्यान्वयनलाई तिव्ररता दिएपछी अहिले पचालझरनामा जम्मा दुईसय ५० घर खरको छानो हटाएर जस्तापाताले घर छाएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताएका छन ।

अध्यक्ष सेजुवालका अनुसार, गाउँपालिकाको लाफा गाउमा ५२ वटा घर खरमुक्क्त बनेको छन ।’ गाउँपालिका स्थित वडा नम्बर १ को सिकु, खरकोट लगायतका केही वस्तीहरु खरमुक्क्त बनिसकेका छन । यस्तै अन्य वडाहरुमा पनी क्र्मश खरमुक्क्त बन्ने तयारी रहेको अध्यक्ष सेजुवालले बताए । उनले भने, ‘आफुले गरेका प्रतिवद्धता र गरेका निर्णयहरु कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत बताए ।’

Next Post

सामाजिक विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावना बलियो बनाउँछ : राष्ट्रपति भण्डारी

४ श्रावण २०७८, सोमबार २०:३२
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form] काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त […]