नेपालगञ्ज एयरपोर्टमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

१५ चैत्र २०७६, शनिबार १२:४४

बाँके– नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज एयरपोर्टमा दुर्घटना भएको छ । काठमाडौंबाट नेपालगञ्ज एयरपोर्ट पुगेको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

नेपालगञ्ज एयरपोर्टमा अवतरणका क्रममा रनवेमा चिप्लिएर बिमान खेतमा पुगेको स्थानीय प्रत्यक्षदर्सीले जानकारी दिएका छन् । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुर्घटनाको कसरी भयाे भन्ने कुनै पनि कारण खुलिसकेको छैन ।

Next Post

गाउँपालिका अध्यक्ष शाहीद्धारा क्वारेनटाइन स्थलको निरीक्षण

१५ चैत्र २०७६, शनिबार १२:४४
कालिकोट– सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही (डिवि) ले क्वारेन्टाइन स्थलको निरीक्षण गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न बनाइएका क्यारेन्टाइन स्थलको अध्यक्ष शाहीले निरीक्षण गरेका हुन् । गाउँपालिकाले भारतबाट फर्किएका १८ जनालाई बिहीबारदेखि लुयाँटाको विद्याज्योति माविमा राखेको छ । त्यस्तै १४ जनालाई डाँडाखेत स्थित कालिका माविमा र […]