सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशको संसदिय दलको नेतामा यामलाल कंडेल चयन भएका छन् । एमाले कर्णाली प्रदेशको मंगलवार बसेको बैठकले कंडेलललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ प्रदेशसभा (क) बाट कंडेल विजयी भएका थिए ।
Next Post

मुख्यमन्त्रीको भागवण्डा : कर्णाली एमालेलाई , मधेसमा जसपा र जनमतको आलोपालो
१३ पुष २०७९, बुधबार १४:३९
काठमाडौं – सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । […]
You May Like
-
१६ पुष २०७५, सोमबार २१:४४
मदन भण्डारी फाउन्डेसनद्धारा अग्नी पीडित लाई राहत
-
१७ आश्विन २०७५, बुधबार १७:२६
निर्वाचन आयोग भन्छ – रिक्त स्थानमा उपनिर्वाचन गराउन कानुन छैन
-
१ जेष्ठ २०७५, मंगलवार ०९:१५
सय दिनमा पनि सार्वजनिक भएन सम्पत्ति विवरण
-
२९ बैशाख २०७५, शनिबार १७:२६
मन्त्रीलाई ‘असहयोग गरेको’ आरोपमा सचिवकाे स्पस्टीकरण माग
-
१५ पुष २०७५, आईतवार १७:५१
सामाजिक सदभाव विथोल्ने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
-
१९ जेष्ठ २०७४, शुक्रबार ०९:३६
यो सब लफडा फेरि केका लागि ?

