काठमाडौं – सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए ।
Next Post

मिसन शैली : मुक्तक
१३ पुष २०७९, बुधबार १५:१२
मुक्तक फेरि उस्तै कर्मकाण्ड फरक पन कहाँछर गरिब दुखिलाई सुखकाे मधुवन कहाँछर गाउँलेकाे […]
You May Like
-
२४ चैत्र २०७६, सोमबार १२:३४
कर्णालीमा कोरोना परीक्षण गरिएका ५८ वटै रिपोर्ट नेगेटिभ
-
८ बैशाख २०७६, आईतवार २२:०७
नेकपा सचिवालय बैठकको निर्णय: ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो
-
१७ आश्विन २०७५, बुधबार १७:२६
निर्वाचन आयोग भन्छ – रिक्त स्थानमा उपनिर्वाचन गराउन कानुन छैन
-
१६ माघ २०७३, आईतवार १२:५३
माइतीघर मण्डलामा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फरर
-
१७ माघ २०७३, सोमबार १६:०६
पारस शाहकी छोरी पूर्णिकाले नागरिकता लिइन् , प्रशासनमै पुगिन् हिमानी
-
२० बैशाख २०७७, शनिबार २०:५०
बामदेवलाई प्रतिनिधिसभामा लैजाने सचिवालय बैठककाे निर्णय

