Next Post

मिडिया विधेयक संसदमा छलफल गर्न सहमति

२७ श्रावण २०७६, सोमबार १२:१८
काठमाडौं- राष्ट्रिय सभामा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा टेबुल गर्न संसद्मा प्रतिनिधित्व गर्ने दल र सरोकारवाला निकायबीच सहमति भएको छ । विधेयकलाई छलफलको माध्यमबाट टुंग्याउन राष्ट्रिय सभा अध्यक्षले गरेको पहलपछि विधेयक सदनमा टेबुल गर्ने सहमति जुटेको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद […]