प्रधानमन्त्री ओलीको दोस्रो देश प्रेमी कविता ‘बन्छ नमुना नेपाल’

२० बैशाख २०७७, शनिबार २०:३६

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी कविता सृजना गरेका छन् । देश विकासकाे सपना साकार गर्न प्रम ओलीले सृजनाबाट पनि सन्देश दिएका हुन् ।

समृद्ध नेपाल सुखी नेपालीकाे नारा लिएका ओलीले कविता रचनामा समेत केन्द्रीत हुन थालेका छन् । उनले पछिल्ला दुई दिनमा दोस्रो कविता समेत रचना गरेका छन् ।

मजदूर दिवसका दिन मजदुरका पक्षमा कविता लेखेका उनले पुन: देशको विकासका विषयमा कविता लेखेका हुन् ।

Next Post

बामदेवलाई प्रतिनिधिसभामा लैजाने सचिवालय बैठककाे निर्णय

२० बैशाख २०७७, शनिबार २०:३६
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ । साथै सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए […]