विप्लव नेकपाका पोलिटब्यूरो सदस्य बम बाँकेमा समातिए

२५ बैशाख २०७६, बुधबार १७:४७

काठमाडाैँ-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकमा माओवादीका पोलिटब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख (एसपी) अरुण पौडेलका अनुसार उनी बमसहित नेपालगन्जको जानकी गाउँपालिका–६ गहनापुरबाट बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

भरत बम विप्लव समूहका सुदर्शन वलीपछि पक्राउ पर्ने दोस्रो ठूला नेता हुन् । उनी नेता प्रकाण्डसँगै जनयुद्ध लडेका नेता हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । राताेपाटिबाट

Next Post

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्तो छ निर्णय

२५ बैशाख २०७६, बुधबार १७:४७
सुर्खेत – कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गरेका हुन् । बैठकले गरेका निर्णय परिपक्व बनाउन खोजिएकाले सार्वजनिक गर्न […]