न्याय परिषदद्वारा २२ न्यायाधीश सिफारिस

१९ चैत्र २०७५, मंगलवार १६:२८

काठमाडौं – न्याय परिषद बैठकले सर्वाेच्च अदालतमा पाँच र उच्च अदालतका लागि १७ गरी २२ न्यायाधीश सिफारिस गरेको छ । न्याय परिषदको आज बसेको बैठकले सो सिफारिस गरेको हो ।

सर्वोच्चमा वकिलबाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्मा तथा उच्च अदालतको न्यायाधीशबाट प्रकाश ढुंगाना र सुष्मालता माथेमा सिफारिसमा परेका छन् ।

Next Post

न्याय निरुपणमा ढिलाई गर्ने छुट न्यायाधीशलाई छैन: राष्ट्रपति भण्डारी

१९ चैत्र २०७५, मंगलवार १६:२८
काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले न्यायपालिकालाई अझै सक्षम र सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छिन् । राष्ट्रपति भण्डारीले स्रोत र साधनको अभाव देखाएर न्याय निरुपणमा ढिलाई गर्ने छुट न्यायाधीशलाई नरहेको पनि स्पष्ट पारिन् । काठमाडौंमा सुरु भएको न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले ढिलो न्याय दिनु अन्याय गर्नु सरह हुने भएकाले […]