नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

८ जेष्ठ २०७५, मंगलवार १९:१६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ ३ गते एकीकरणपछि मंगलबार नेकपाका महासचिव विष्णु पौडेलले सार्वजनिक गरेको सूचीमा ४४१ केन्द्रीय सदस्य तथा ६ जनालाई स्थायी आमन्त्रित सदस्यका रुपमा उल्लेख गरिएको छ।

केन्द्रीय सदस्यको एक नम्बरमा अईन्द्र सुन्दर नेम्वाङ र अन्तिममा ज्ञानु बस्नेतको नाम रहेको छ।

त्यसैगरी आमन्त्रित स्थायी सदस्यहरुमा अमिक शेरचन, अमृतकुमार बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी रहेका छन्।

नेकपाका केन्द्रीय सदस्यको सूचीः






Next Post

सबैभन्दा धनी मन्त्री महासेठकाे सम्पत्ति कति ?

८ जेष्ठ २०७५, मंगलवार १९:१६
काठमाडौँ –  सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएका छन् । मन्त्री महासेठले उपलब्ध गराएको विवरणअनुसार चल अचल सम्पत्ति जोड्दा उनीसँग अर्ब बढीको सम्पत्ति रहेको देखिन्छ । महासेठको श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिका वडा ९ मा […]