मुक्तक फेरि उस्तै कर्मकाण्ड फरक पन कहाँछर
गरिब दुखिलाई सुखकाे मधुवन कहाँछर
गाउँलेकाे पसिना माथि अत्याचार नगर
के गराैं जनता एक बाेलेकाे वचन कहाँछर । पवित्र
Next Post

मिसन शैली : मुक्तक
१५ पुष २०७९, शुक्रबार २०:२६
मुक्तक मेराे माैलिकता र सान यहाँ छ मेराे राष्ट्रियता र पहिचान यहाँ छ विविधता अनि संस्कृति चिनाउने मेराे नेपाली टाेपी, सम्मान यहाँ छ । पवित्र
You May Like
-
२८ भाद्र २०७९, मंगलवार १०:२९
श्रीलंकालाई ६–० गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश, ३१ औं मिनेटमा कालिकाेटका सुवासकाे गाेल
-
५ फाल्गुन २०७५, आईतवार १३:११
मुख्यमन्त्री रनिङ शिल्डमा कालिकोट र रुकुम विजयी
-
२६ जेष्ठ २०७४, शुक्रबार १४:३०
जनप्रतिनिधिले शुसासन कायम गर्नुपर्नेमा जोड
-
८ माघ २०७४, सोमबार ०९:४६
‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’
-
६ फाल्गुन २०७४, आईतवार १४:५९
समय वर्ता विवशको जस्तो जीवन कसैको नहोस् !
-
२३ जेष्ठ २०७५, बुधबार १७:१४
हेम सरिताबाट खोज पत्रकार गाउँलेसहित ४ जना पुरस्कृत हुने

