काठमाडौं – सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए ।
Next Post

मिसन शैली : मुक्तक
१३ पुष २०७९, बुधबार १५:१२
मुक्तक फेरि उस्तै कर्मकाण्ड फरक पन कहाँछर गरिब दुखिलाई सुखकाे मधुवन कहाँछर गाउँलेकाे […]
You May Like
-
२१ श्रावण २०७५, सोमबार ०९:२०
चलायमान हुँदै संसदीय समिति
-
२६ मंसिर २०७४, मंगलवार १८:१८
हेलिकप्टरद्धारा उद्धार गर्दा पनि बाँचिनन् चन्द्रा
-
२ भाद्र २०७९, बिहीबार १४:४१
तिलागुफा नगरपालिकामा स्वास्थ्य शिविर संचालन गरिने
-
२३ फाल्गुन २०७४, बुधबार १२:४३
कर्णालीका स्वास्थ्य चौकी अनियमित रूपमा संचालन
-
१२ श्रावण २०७८, मंगलवार २१:४३
सामाजिक संजालले मारेपनि विजय शाही घरमै भेटिए
-
१२ मंसिर २०७६, बिहीबार १३:३०
गाउँपालिका अध्यक्ष चौलागाईको कमिसन धन्दा

