सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशको संसदिय दलको नेतामा यामलाल कंडेल चयन भएका छन् । एमाले कर्णाली प्रदेशको मंगलवार बसेको बैठकले कंडेलललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ प्रदेशसभा (क) बाट कंडेल विजयी भएका थिए ।
Next Post

मुख्यमन्त्रीको भागवण्डा : कर्णाली एमालेलाई , मधेसमा जसपा र जनमतको आलोपालो
१३ पुष २०७९, बुधबार १४:३९
काठमाडौं – सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । […]
You May Like
-
४ श्रावण २०७८, सोमबार १८:०३
रास्काेट अस्पतालमा अक्सिजन प्लान्ट जडान
-
९ फाल्गुन २०७३, सोमबार ०८:३८
निर्वाचन घोषणा भएन, संविधान संशोधन अघि बढाइने
-
१२ चैत्र २०७६, बुधबार १५:४३
काेराेना कहर : तेस्रो संक्रमित भेटियो, आईसोलेसनमा राखेर उपचार हुँदै
-
१० जेष्ठ २०७६, शुक्रबार ०९:१०
कर्णालीमा गणतन्त्र दिवसको भव्य तयारी
-
२५ कार्तिक २०७४, शनिबार १३:१४
पूर्वमन्त्री वर्षमान पुन चढेको गाडीमा बम विस्फोट
-
७ फाल्गुन २०७३, शनिबार ११:३२
तिला कर्णालीमा लक्ष्मण र भिमको भिडन्त

