यसरी मनाइयो, संविधान दिवश

३ आश्विन २०७४, मंगलवार १६:५३

काठमाडौं- संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विविध कार्यक्रम भएको छ। तेस्रो वार्षिक दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विशिष्ठ व्याक्तिहरुको उपस्थिति थियो।

कार्यक्रममा नेपाली सुरक्षा निकाय, सांस्कृतिक समूह र खेलाडिहरुले विषेश प्रस्तुति दिएका थिए।

Next Post

चिहान माथिकाे अासा फेरी निराशामा परिणत

३ आश्विन २०७४, मंगलवार १६:५३
कालिकोट – १६ वर्षअघि कोटवाडा विमानस्थलमा ३६ जना कामदारको एउटै चिहान भएको थियो । ३६ जना एकै चिहान बनेको दिन कोटवाडाबासीका लागि नमेटिने दुःखको घाउ बनेको छ । २०५८ फागुन १५ गतेको पीडादायी घटना स्थानीयले स्मरण गरिरहेका छन् । तत्कालीन नेपाली सेनाले विमानस्थलमा काम गरिरहेका कामदारलाई माओवादी लडाकु भन्दै गोली […]