अकोराबको अध्यक्षमा सुवास खतिवडा विजयी

२३ पुष २०७३, शनिबार ०७:५९

काठमाडौं पुस २३ – सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबको अध्यक्षमा सुवास खतिवडा विजयी भएका  छन् । अध्यक्षका प्रत्यासी किशोरसिंह थापालाई १० मतले पछि पार्दै खतिवडा विजयी भएका हुन् । खतिवडाले एकसय ४२ तथा थापाले एकसय ३२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

खतिवडा एमाले सहितका दलका तर्फबाट उम्मेद्वार  बनेका थिएभने काँग्रेस र माओवादी केन्द्रबाट थापाको प्यानललाई समर्थन थियो । वरिष्ठ उपाध्यक्षमा थापा प्यानलका अर्जुन गिरी पनि १० मतले नै विजयी भएका छन् । उनले १४० मत पाउनुभयो भने प्रत्यासी होम पाठकले १ सय ३० मत  पाएका थिए ।

यसैगरी महिला उपाध्यक्षमा एकसय ३९ मत सहित शशिकला दाहाल विजयी  भइन् । प्रतिद्वन्दि सविता अर्यालले एकसय २५ मत  पाइन् ।  एकसय ३२ मत ल्याएर निमेश कर्ण मधेसी तर्फबाट उपाध्यक्षमा चयन भएका छन् ।

अर्का प्रत्यासी विनेश्वर गुप्ताले एकसय २७ मत पाए । यस्तै जनजाती उपाध्यक्षमा एकसय ३७ मतसहित अर्जुनकुमार राई विजयी  भएका छन्  । जनजाती उपाध्यक्षका अर्का उमेद्वार दिपक श्रेष्ठले एकसय २१ मत पाए । दलिततर्फको उपाध्यक्षमा भने भूवन सिंह निविरोध चयन भएका छन् ।

महासचिवमा विजयी थापा प्यानलका गोविन्द देवकोटाले एकसय ३६ मत ल्याए । उनका प्रतिद्धन्दी पिताम्बर सिग्देलले एक सय २८ मत पाएको निर्वाचन समितिले जनाएको छ । यसैगरी कोषाध्यक्षमा एकसय ३५ मत सहित लक्ष्मण खड्का विजयी भए । कोषाध्यक्षका प्रत्यासी सुदर्शन खतिवडाले एकसय २९ मत  पाए ।

सचिवमा एकसय ४२ मतसहित खतिवडा प्यानलका बन्दना दनुवार विजयी  भए । सचिवका प्रत्यासी तुला अधिकारीले एकसय १९ मत पाए । अधिवेशनले २९ सदस्यीय केन्द्रीय कार्य समिति र ११ सदस्यीय प्रदेशस्तरीय समिति पनि चयन गरेको छ ।

प्रदेश अध्यक्षहरुको नाम

  • प्रदेश नं. १  बच्चु नारायण श्रेष्ठ,
  • प्रदेश नं. २  अशोक दत्त
  • प्रदेश नं. ३ कृष्णहरि घिमिरे
  • प्रदेश नं. ४ शान्ति गुरुङ
  • प्रदेश नं. ५ केपी घिमिरे
  • प्रदेश नं. ६ रमेश गौतम
  • प्रदेश नं. ७ दीर्घराज उपाध्याय

अधिवेशनबाट खुला केन्द्रीय सदस्यतर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजंग थापा, धु्रवराज ढकाल, शुक्रराज भण्डारी विजयी हुनुभएको छ । महिला सदस्यमा धनलक्ष्मी शाही र ललिता कुश्मी निर्वाचित हुनुभएको छ ।

मधेसीमा अजयकुमार यादव रामभरोसी महतो विजयी हुनुभएको छ । जनजातितर्फ गणेशकुमार श्रेष्ठ र मिलन गाहा, दलिततर्फ पूर्णबहादुर विश्वकर्मा विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

कार्यसमिति विवरण

  • अध्यक्ष–सुवास खतिवडा
  • वरिष्ठ उपाध्यक्ष–अर्जुन गिरी

उपाध्यक्षहरु

  • महिला-शसिकला दाहाल
  • मधेस-निमेष कर्ण
  • जनजाति-अर्जुनकुमार राई
  • दलित-भुवन सिंह (निर्विरोध)

 

  • महासचिव-गोविन्द देवकोटा
  • सचिव-वन्दना दनुवार
  • कोषाध्यक्ष- लक्ष्मण खड्का

खुला केन्द्रीय सदस्य

  • कपिलदेव खनाल
  • विष्णु अवस्थी
  • टिकाजंग थापा
  • ध्रुवराज ढकाल
  • शुक्रराज भण्डारी

समावेशीतर्फः

महिला

  • धनलक्ष्मी शाही
  • ललिता कुश्मी

मधेसी

  • अजयकुमार यादव
  • रामभरोसी महतो

जनजाति

  • गणेशकुमार श्रेष्ठ
  • मिलन गाहा

दलित

  • पूर्णबहादुर विश्वकर्मा

लेखा समिति

  • भूमिराज चापागाई (संयोजक)

सदस्यहरु

  • श्रीराम अधिकारी
  • देव अन्जान शाह

प्रदेश १

  • अध्यक्ष-बच्चुनारायण श्रेष्ठ
  • उपाध्यक्ष-चन्द्र कार्की
  • सचिव-लिला आचार्य
  • कोषाध्यक्ष-दीर्घबहादुर खत्री

सदस्यहरु

  • उपेन्द्रबहादुर बस्नेत
  • इश्वरी पौडेल

प्रदेश २

  • अध्यक्ष-अशोक दत्त
  • उपाध्यक्ष-प्रह्लाद साह
  • सचिव-फणि महत
  • कोषाध्यक्ष-प्रमिलाकुमारी चौधरी

सदस्यहरु

  • बैभव चौधरी
  • अच्युतकुमार सापकोटा
  • शम्भुकुमार यादव
  • सुरेशकुमार महतो
  • संगीता ज्ञवाली

प्रदेश ३

  • अध्यक्ष-कृष्णहरि घिमिरे
  • उपाध्यक्ष-जीवन लामा
  • सचिव-बलराम श्रेष्ठ
  • कोषाध्यक्ष-दीपक लामा

सदस्यहरु

  • राजकुमार केसी
  • शर्मिला उपे्रती
  • रविन्द्र अधिकारी
  • चेतनाथ न्यौपाने
  • शान्तराज शाक्य
  • सुरेशप्रसाद सयजु
  • राजेन्द्रकुमार श्रेष्ठ

प्रदेश ४

  • अध्यक्ष-शान्ती गुरुङ्ग
  • उपाध्यक्ष-ओमकार आचार्य
  • सचिव-गुमानसिंह बुढाथोकी
  • कोषाध्यक्ष-पवन पौडेल

सदस्यहरु

  • अमित विश्वकर्मा
  • रत्नकुमार श्रेष्ठ
  • पदमबहादुर छन्त्याल
  • भक्तिप्रसाद तिमिल्सिना
  • तिर्थबहादुर केसी

प्रदेश ५

  • अध्यक्ष-केपी घिमिरे
  • उपाध्यक्ष-राजु खराल
  • सचिव-संगीत बस्याल
  • कोषाध्यक्ष-कृष्णभक्त गिरी

सदस्यहरु

  • इन्द्र कुमार श्रेष्ठ
  • वालकृष्ण पाण्डे
  • पुरुषोत्तम सुवेदी
  • सन्तोष शर्मा
  • वामदेव देवकोटा
  • चेतकान्त भट्टराई
  • मुक्तिनाथ पौडेल

प्रदेश ६

  • अध्यक्ष-रमेशकुमार गौतम
  • उपाध्यक्ष-गोरखबहादुर थापा
  • सचिव-चक्रबहादुर केसी
  • कोषाध्यक्ष-अमरराज पुन

सदस्यहरु

  • लोकेन्द्र केसी
  • सुर्यप्रकाश कडेल
  • हरिप्रसाद डाँगी
  • पदमबहादुर मल्ल
  • जजराज शाही
  • कमलबहादुर बुढा
  • सन्तोष घर्तीमगर

प्रदेश ७

  • अध्यक्ष-दीर्घराज उपाध्याय
  • उपाध्यक्ष-जनकराज भण्डारी
  • सचिव-कर्णबहादुर चन्द
  • कोषाध्यक्ष-केशवदत्त भट्ट

सदस्यहरु

  • बुिद्धप्रसाद खनाल
  • कमलराज जोशी
  • माधवसिंह धामी
  • शंकर थापा
  • नरेशसिंह धामी

Next Post

पुनर्निमाणमा लागेका एनजीओविरुद्ध धमाधम उजुरी

२३ पुष २०७३, शनिबार ०७:५९
काठमाडौं –भूकम्पपछिको पुनर्निमार्णका लागि राष्ट्रिय पुनर्निमाण प्राधिकरणसँग सम्झौता गरेका झण्डै १ सय ५० हाराहारीका गैह्रसरकारी संस्थाले पुनर्निमाणको काम प्रभावकारी नगरेको भन्दै प्राधिकरणमा उजुरी आउन थालेको छ । भूकम्पप्रभावित १४ जिल्लामा विद्यालय, स्वास्थ्य संस्था तथा ब्यक्तिका निजी आवास बनाउन प्राधिकरणसँग सम्झौता गरेपनि समयमा काम गर्न नसकेको तथा गरेको काम पनि गुणस्तरीय […]