नवलपरासी, १६ माघ । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले देशलाई आर्थिक समृद्धीतिर लैजानुपर्ने बताएका छन् । संगठनकाे काममा नवलपरासी पुगेका शाहीले देशको आर्थिक रुपान्तरणका लागि तरुण दल नै अग्रसर हुनु पर्ने बताए । अार्थिक समृद्धिबिना मुलुक अगाडि नबढ्ने भन्दै यसका लागि तरुण दल परिचालन गर्ने उनले बताए । अार्थिक रुपान्तरणबाटै युवाहरुलाई नेतृत्वमा स्थापित गर्न सकिने महासचव शाहीकाे तर्क छ । देशमा उद्यमशीलताका निम्ति पनि युवाहरु परिचान गर्नुपर्ने उनले बताए । महासचिव शाहीले स्वरोजगारको अवस्था सिर्जना गर्दै देशलाई आर्थिक समृद्धि दिन सकिने समेत बताए ।
Next Post

विप्लवको ‘मर्निङ वाक’ आतंक !
१६ माघ २०७३, आईतवार १३:४५
काठमाडौं, १७ माघ । विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को भ्रष्टाचारीहरुमाथि निसाना सोझ्याउन थालेको छ । भ्रष्टाचारीहरुमाथि निरन्तर प्रहार गर्दै आएको यसले गत पुस ७ मा सर्वोच्च अदालतको पेसी कक्षभित्रै लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेको थियो । साँघु साप्ताहिकमा खबर छ– त्यसको झण्डै एकपहिना पछि माघ ६ मा विप्लवको निसानामा फेरि […]
You May Like
-
७ चैत्र २०७५, बिहीबार १२:०१
प्रधानमन्त्रीले दिए माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयर आवेदन
-
२६ पुष २०७४, बुधबार ११:३४
मुहार फेर्दै तिलागुफा, ढिम्नीया–रुढु सडकमा गाडी गुड्याे
-
२३ जेष्ठ २०७८, आईतवार १३:२४
मन्त्रिपरिषद विस्तार हुँदै, कोको बन्दैछन् नयाँ मन्त्री ?
-
१७ आश्विन २०७५, बुधबार ०९:१७
नरहरिनाथ गाउँपालिकामा लगाएको ताला प्रहरीले खोल्यो
-
१० माघ २०७३, सोमबार १२:२६
पर्यटन बिकासले कर्णालीको समृद्धि
-
१६ श्रावण २०७५, बुधबार १०:१४
आवको अन्त्यमा अत्यधिक खर्च ठूलो रकम भ्रष्टाचार

