राष्ट्रिय स्वतन्त्र पार्टीकाे वार्षिकोत्सबमा कर्णालीमा वृक्षरोपण

लिलाराज संज्याल १ असार २०८०, शुक्रबार २१:२९

कालिकाेट-राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम बार्सिक उत्सबको अबसरमा वृक्षरोपण कार्यक्रम गरेकाे छ । आज १ गते कर्णाली प्रदेशका सवै जिल्लामा बृक्षरोपण कार्यक्रम गरेकाे हाे ।

राष्ट्रिय स्वतन्त्र पार्टिले भाेली २ गते प्रत्येक जिल्लाकाे सवै पालिकामा वडा भेला गर्ने भएकाे महामन्त्री चन्द्रकला बि.क. ले बताईन् ।

त्यस्तै कर्णाली प्रदेशकाे ३ गते सार्बजानिक स्थल जस्तै स्कुल , स्वास्थ्यचौकी मठमन्दिर बाटोघाटो अन्य क्षेत्रहरुमा सरसफाई कार्यक्रम गर्ने र ५ गतेका दिन विरेन्द्र नगर सुर्खेतमा रक्तदान गर्ने योजना बनाएकाे सभापती धिरज बहादुर वलीले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी कर्णालीमा वृहत् रुपमा संगठन विस्तार गर्ने सुचना तथा प्रविधी शाखाले जानकारी दिएकाे छ ।

Next Post

कर्णाली प्रदेश खेलकुद हेर्ने जिम्मा पलाँति कान्छालाई

१ असार २०८०, शुक्रबार २१:२९
कालिकाेट-नेकपा एमाले कर्णाली प्रदेश कमिटिले युवा नेता लक्ष्मण बहादुर बम पलाँति कान्छालाई पार्टी प्रदेश सदस्य सहित खेलकुद हेर्ने गरि ईन्चार्जको जिम्मेवारी तोकेको छ । नेकपा एमाले पार्टी कर्णाली प्रदेश कमिटिको बैठकले माओवादी केन्द्र प्रदेश सदस्य तथा बिद्यार्थी फ्याक्सन ईन्चार्ज बाट बिद्रोह गरि एमालेमा समाईत भएका बमलाई एमाले कर्णाली प्रदेश कमिटी […]