Next Post

अमेरिकी पूर्व राष्ट्रपति बुशको निधन

१२ मंसिर २०७५, बुधबार २२:१७
काठमाडौं – अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ वर्षको उमेरमा निधन भएको छ। सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति भएका बुश अमेरिकाको ४१ औँ राष्ट्रपति भएका थिए। बुशलाई दोस्रो कार्यकालको निर्वाचनमा विल क्लिन्टनले पराजित गरेका थिए। तेल ब्यारि समेत रहेका उनी फाइटर विमान चालक समेत हुन्। राष्ट्रपति […]

You May Like